सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको हाे ।