चन्द्रौटा
कपिलवस्तुमा सबै स्थानिय तह लाइृ समेटनेगरि आइसोलेसन सेन्टर कपिलवस्तुको ५ ठाँउमा बनाउने निर्णय भएको प्रदेश न ५ का प्रदेश सांसद अजुर्न कुमार के.सी ले कपुरी अनलाइनलाई बताएका छन । कपिलवस्तुको महिला विकाश कार्यालय ५० बेड मायादेवी गाँउपालिकाके दुई स्थानमा १०० बेड,विजय नगर गाँउपालिकाको आयुर्वेद औषधलय र शिवराजको नलकुपको भवनमा ५० बेडको क्वारेन्टाइन निमार्ण कार्य अगाडी बढाउने DCCMC को निर्णय भएको शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले बताए । अधिकारीले जिल्ला भरि २५० काे आइसोलेसन सेन्टर बताए । प्रदेश सरकार वाट प्राप्त covid 19 crisis managament centre काे मिति जेष्ट २ गतेको निर्देशन अनुसार कार्यन्वयन गरिने के.सी ले बताए ।