कपिलवस्तुकाे शिवराज नगरपालिकामा नयाँ संक्रमित देखिएकाे छ ।  शिवराज नगरपािलकामा ३ जनामा काेराेना पुष्टी  भएकाे स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयका सह प्रवक्ता  डा समिरकुमार अधिकारीले जनाएका छन । स‌क्रमित भएकाहरु वडा न ११ र वडा ८  शिवराज निवासी २५‍,३५, ४४ का पुरुष रहेकाे मन्त्रालयले जारी गरेकाे प्रेस विज्ञेप्तीमा  उल्लेख गरिएकाे छ । काेराेना संक्रमित देखिएकाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे शिवराज स्वास्थ्य शाखाले जनाएकाे छ ।