शिवराज नगरपालकिा वडा न १ मा स्थापना गरिएको क्वारेन्टाइनमा शिवपुर स्पेस केबल नेटर्वक प्रा.लि ले वडा न १ शिवपुरमा स्थापना गरेको क्वारेन्टाइनमा निशुल्क इन्टरनेट सुविधा उपल्बध गराएको प्रा.लि का कार्यकारी निर्देशक उमानाथ सुवेदीले कपुरी अनलाइनलाई बताए ।
शिवराज नगरपालिका क्षेत्रमा उतकृष्ट सेवा दिदै आएको प्रा.लि ले कोरोन महामारीको समयमा आफनो कम्पनीले समाजिक जिम्मेवारी निर्वाह गरेको सुवेदीले बताए । भारत वाट आउनेहरुको संख्या बढदै गए पछि थप क्वारेन्टाइन शिवपुर आर्दशमा स्थापना गएिको वडा अध्यक्ष जगत बहादुर धर्ती क्षेत्रीले बताए । शिवराज नगरपालिकाको ७ ठाँउमा क्वारेन्टाइन स्थापना भएको र २ सय ७६ जना रहेको स्वास्थ्य अधिकृत लेखनाथ पौडेलले बताए ।