कपिलवस्तु
शिवराज नगरपालिका वडा न ४ गुलरी गाँउमा वाटाेकाे विषयमा दुई परिवार बिच झगडा हुदा एक युवकको उपचारको क्रममा बुढवलमा मृत्यु भएकाे वडा प्रहरी कार्यालयका चन्द्रौटाका प्रमुख दिपेश खरेलले बताएका छन । मृत्यु हुनेमा २८ वर्ष ओम प्रकाश यादवको रहेकाे र ६ जनाकाे उपचार भई रहेको वडा अध्यक्ष सफिक अहम्द मुसलमानले बताए ।