Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

राहत बैंकमा दाताहरुकाे सहयाेग


कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नं. १ ले स्थापना गरेकाे राहत बैंकमा सहयाेगी दाताहरुकाे सहयाेग जुटदै गएकाे वडा अध्यक्ष जगत जिसीले कपुरीलाई जानकारी दिए ।

अहिले परिस्थितीमा लकडाउनका कारण ज्यालादारी गरी जिवीकोपार्जन गर्ने परिवारको संख्या वडा धेरै रहेकोले पहिलो राहत उनीहरुलाई वडाले वितरण गर्ने, राहत बैंकमा जम्मा हुने रकमबाट वडा भरी किटनाशक औषधी छर्कने,भैपरि आउने प्राकृतिक विपत्तीहरुमा तत्काल राहत संकलन र वितरण गर्ने कार्य योजना सहित राहत बैंक स्थापना गरिएको जिसीले बताए ।
वडामा स्थापना भएको राहत बैंकलाई भने स्थानियले वडाको राम्रो कदमका भएकाे युवा समाज सेवी रामचन्दं के‍ सी ले बताए ।
राहत बैंक स्थापनाको दिन नै स्थानियहरुले स्वतस्फुर्त रुपमा सहयोग रकम समेत प्रदान गरेका थिए ।
वडामा स्थापना भएको राहत बैंकले वडाका मज्दुर र गरिव परिवारका लागी राहत सामाग्री संकलन र वितरण गरिने स्वास्थ्य चाैकी इन्चार्ज लेखनाथ पाैडेलले बताए ।
नगरपािलका वाट राहत वितरण र संकलन भए पनि राहत पाउनबाट धेरै घर परिवार छुट्के गुनासाे आए पछि वडामा नै राहत बैंक स्थापना गरिएको र वडा स्तरीय विपत व्यवस्थापन समितिको बैठक वाट वडामा नै राहत बैंक स्थापना गरि र दाताहरुलाई सहयोगको लागी अपिल गरेकाे थियाे । स्थापना गरेकाे राहत बैंकमा उपेनद्र शर्मा र श्याम ज्ञेवाली सहित ८ जना दुर्गा कलाैनी वाट १०० जना लाई प्रति २० के जी २ के जी दाल १ के जी नुन १ के जी तेल १ पिस साबुन जगत बहादुर घर्ती क्षेत्री रु ११०००। ढुण्डीराज अधिकारी वाट रु ११०००। जय प्रकाश बेल्वासे वाट रु ११०००। धनिश्वरा बैजाली रु ७०००। र नारायण ज्ञेवाली रु ५०००। सहयाेग प्राप्त भएकाे वडा सचिव धनिश्वरा बैजालीले बताइन् ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline