कपिलवस्तु जिल्लामा संक्रमितको नयाँ  १० जनामा स‌‌क्रमणकाे पुष्६ी भएकाे छ ।   यशोधरा गाउपालिका बडा न ५ र वुद्धभूमि नगरपालिकामा नयाँ संक्रमित भेिटएका हुन ।  संक्रमित व्यक्तिहरू स्वास्थ्य कर्मीको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जन्मसंख्या मन्त्रालयले जानकारी दिएको छ ।