विजयनगरको क्वारेन्टाइनमा १सय ६३ जना राखिएको छ । भारतको विभिन्न राज्य महाराष्ट्रको मुम्बई, पुणे लगायतको ठाउँबाट लुकीछिपी आएको व्यतिmहरुलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले बताए ।
उनीहरुलाई विजय नगरले स्थापना गरेको ५ वटा क्वारेन्टाइनमा राखिएको छ । विदेश र गाउँपालिका बाहिरबाट आएका सबैलाई उचित व्यवस्थापनसँगै तत्कालै क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।
हाल विजयनगरले स्थापना गरेको झुलनियामा ३७ जना जुटपनियामा ३७ जना गुगौलीमा ६० जना प्रेम नगरमा ६० जना र गणेशपुरमा ३२ जना गरि जम्मा १ सय ६३ जना रहेको अधिकारीले बताए । स्थापना गरेको क्वारेन्टाइनमा ३२ जना महिला समेत रहेका छन । व्यक्तिहरु भारतको महाराष्ट्रको मुम्बई, पुणे लगायतको विभिन्न ठाउँबाट लुकीछिपी आएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले बताए ।
उनीहरुलाई विजय नगरले स्थापना गरेको ५ वटा क्वारेन्टाइनमा राखिएको छ । विदेश र गाउँपालिका बाहिरबाट आएका सबैलाई उचित व्यवस्थापनसँगै तत्कालै क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।
हाल विजयनगरले स्थापना गरेको झुलनियामा ३७ जना जुटपनियामा ३७ जना गुगौलीमा ६० जना प्रेम नगरमा ६० जना र गणेशपुरमा ३२ जना गरि जम्मा १ सय ६३ जना रहेको अधिकारीले बताए । स्थापना गरेको क्वारेन्टाइनमा ३२ जना महिला समेत रहेका छन ।