LIVE NEWS
१स्पा–डान्सबारविरुद्ध शिवराजको एक्सन, अटेर गरे शिलबन्दी२सुसन अधिकारीद्वारा ‘मेरो शिवराज’ वेबसाइट तयार३शिवराज र विजयनगरमा विषालु सर्पको डसाइ ६० प्रतिशतले घट्यो४शिवराजमा अवैध स्पा–डान्सबारलाई ७ दिनको अल्टिमेटम नटेरे कारबाही।५बाढीपहिरो पीडितका लागि शिवराज वडा न.१० ले ५० हजार रुपैयाँ सहयोग गर्ने६शिवराजमा संगठन विस्तारमा जुटल राप्रपा७शिवराजमा संगठन विस्तारमा जुट्यो राप्रपा

Kapuri Online

  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अवधी भाषा
  • अन्य
    • कृषि
    • शिक्षा
    • प्रवास
    • माैसम
    • स्वास्थ्य
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अवधी भाषा
  • अन्य
    • कृषि
    • शिक्षा
    • प्रवास
    • माैसम
    • स्वास्थ्य
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
kapurionline, kapuri news, kapuritoday

No Result
View All Result

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा खेलकुद सप्ताह  

Author Avatar News Desk 4th February 2025 , 9:17 AM
कपिलवस्तु टेक्निकल इन्स्टिच्युट, वाणगंगा-२ पिपरामा अध्ययनरत विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद सप्ताह सुरु भएको छ।
 उद्घाटन गरिएको खेलकुद सप्ताहमा एच.ए., फार्मेसी, ल्याब टेक्निसियन संकायका प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको छ। सप्ताहव्यापी प्रतियोगितामा क्रिकेट, भलिबल, म्युजिकल चेयर डान्स, सटपुट, चेस, लुडो, क्यारमबोर्ड, स्लो साइकल रेस लगायतका विभिन्न खेल समावेश  गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष तथा कपिलवस्तु टेक्निकल इन्स्टिच्युटका कार्यकारी निर्देशक अरुण कुमार पाण्डेले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
त्यसैगरी, इन्स्टिच्युटका प्रशासकीय प्रमुख पुनित कुमार मिश्रले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, टिमवर्क र नेतृत्व क्षमताको विकास गराउने बताउनु भयो ।
इन्स्टिच्युटका प्रिन्सिपल अर्जुन पौडेलले खेलकुद सप्ताह विद्यार्थीहरूको लागि अविस्मरणीय अनुभव बन्ने उल्लेख गर्दै खेलले व्यक्तिगत र सामूहिक सीपको विकासमा टेवा पुराउने धारणा राख्नु भयो ।
कार्यक्रमका संयोजक विक्रम घिमिरेले खेलकुद सप्ताह माघ २० देखि २५ गतेसम्म सञ्चालन हुने बताउदै  प्रतियोगिताले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा भर्नुका साथै उनीहरूको क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने बताउनु भयो ।
वि.सं. २०५४ मा स्थापित कपिलवस्तु टेक्निकल इन्स्टिच्युटले एच.ए., फार्मेसी, ल्याब टेक्निसियन, फिजियोथेरापी, अमिन लगायतका कोर्षहरू सञ्चालन गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित खबर

स्पा–डान्सबारविरुद्ध शिवराजको एक्सन, अटेर गरे शिलबन्दी

शिवराज र विजयनगरमा विषालु सर्पको डसाइ ६० प्रतिशतले घट्यो

शिवराजमा अवैध स्पा–डान्सबारलाई ७ दिनको अल्टिमेटम नटेरे कारबाही।

बाढीपहिरो पीडितका लागि शिवराज वडा न.१० ले ५० हजार रुपैयाँ सहयोग गर्ने

भोटेकोशीको बाढीसँगै बगेका सपनाहरू

ताजा समाचार

स्पा–डान्सबारविरुद्ध शिवराजको एक्सन, अटेर गरे शिलबन्दी

स्पा–डान्सबारविरुद्ध शिवराजको एक्सन, अटेर गरे शिलबन्दी

सुसन अधिकारीद्वारा ‘मेरो शिवराज’ वेबसाइट तयार

सुसन अधिकारीद्वारा ‘मेरो शिवराज’ वेबसाइट तयार

शिवराज र विजयनगरमा विषालु सर्पको डसाइ ६० प्रतिशतले घट्यो

शिवराज र विजयनगरमा विषालु सर्पको डसाइ ६० प्रतिशतले घट्यो

शिवराजमा अवैध स्पा–डान्सबारलाई ७ दिनको अल्टिमेटम नटेरे कारबाही।

शिवराजमा अवैध स्पा–डान्सबारलाई ७ दिनको अल्टिमेटम नटेरे कारबाही।

बाढीपहिरो पीडितका लागि शिवराज वडा न.१० ले ५० हजार रुपैयाँ सहयोग गर्ने

बाढीपहिरो पीडितका लागि शिवराज वडा न.१० ले ५० हजार रुपैयाँ सहयोग गर्ने

शिवराजमा संगठन विस्तारमा जुटल राप्रपा

शिवराजमा संगठन विस्तारमा जुटल राप्रपा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : [email protected]

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
अध्यक्ष: बालिका के.सी. खड्का
सह सम्पादक: दिपक केसी
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

दर्ता विवरण

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४०७९
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

Designed by: PROTECH
©2026 Kapuri Media Group Pvt. ltd | All Rights Reserved.
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अवधी भाषा
  • अन्य
    • कृषि
    • शिक्षा
    • प्रवास
    • माैसम
    • स्वास्थ्य
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय