कपिलवस्तु, २९ मंसिर ।
कपिलवस्तुकाे बाणगङ्गा ७ बनगाई स्थित बिपन्न समुदायको निम्ति आशा , हामी जे बाेल्छौ त्यो गर्छौ भन्ने मुल मान्यताका साथ २०७३ सालमा स्थापना भएको यश लघुवित्त बित्तिय संस्थाले ८ बर्षकाे छाेटाे समयमा आफ्नाे पहिचान बनाउन सफल यश संस्थाले जिल्लाकाे विभिन्न पालिकाका स्थानीय ग्रामीण महिलाहरूलाई आत्मा निर्भर बनाउने उद्वेश्यले विभिन्न किसिमका कार्यक्रमहौ सञ्चालन गर्दै आएकाे र आफ्नना बचतकर्ताहरूलाई संस्थाबाट प्रदान हुने सेवासुबिधामा कमी नरहेको जानकारी गराउदै कपिलवस्तुकाे बुद्धभुमि नगररपालिका वडा नं.३ कि समूह न.१२० कि सदस्य तुलमाया पाेख्रेलका श्रीमान खुमानन्द पाेख्रेललाई वहाँले यश संस्थाबाट लिएको १लाख कर्जा सहित क्रिया बापत २५हजार , नगद ७३ हजार २सय ७२रूयिया बराबरको चेक शुक्रबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।
चेक ग्रहण गर्दै स्व: तुलमायाका श्रीमान खुमानन्द पाेख्रेलले संस्थालाई धन्यवाद दिदै सम्पूर्ण दिदीबहिनीहरूलाई समूहमा आबद्व हुन समेत आग्रह गरेका थिए । कार्यक्रम बनगाई शाखाका प्रबन्धक रमेश क्षेत्रीकाे अध्यक्षता ,पत्रकार रामबहादुर गन्धर्वकाे प्रमुख आतिथ्यता र संस्थाका कर्मचारी महेश गुप्ताको सञ्चालनमा सम्पन्न भएको थियो ।