सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढ्याे

काठमाण्डाै, ५ मंसिर । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको छ ।
तोलामा पाँच सय रुपैयाँ बढेर आज सुनकाे भाउ तोलाको १ लाख १६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





















