Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

बहुप्रतिष्ठित शिवगढी कपको १५ औं संस्करण असोज २४ बाट, बिजेताले ५३ हजार नगद र आकर्षक ट्रफी प्राप्त गर्ने


बहुप्रतिष्ठित शिवगढी कपको १५ औं संस्करण असोज २४ बाट, बिजेताले ५३ हजार नगद र आकर्षक ट्रफी प्राप्त गर्ने
कमल बिष्ट 
कपिलवस्तु, २२ असोज । 
कपिलवस्तुको शिवराज नगरपालिका–९, बानियाँभारमा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । गोल्डेन स्टार युवा क्लबले यस क्षेत्रकै वहुप्रतिष्ठित शिवगढी कपको १५ औं संस्करण यही असोज २४ देखि कार्तिक ५ सम्म आयोजना गर्ने गरी तयारी तिब्र भइरहेको जनाएको छ । खेलकुदको आयोजनाबाट ऐतिहासिक तथा धार्मिक क्षेत्र शिवगढी लाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, युवा खेलाडीहरूलाई मूलधारमा ल्याउने र फुटबलको आधिकारिक निकाय एन्फा समेतको ध्यान तान्दै स्थानीय खेलकुदमा संस्थागत र खेलाडीहरूमा पेशागत व्यवसायिकता विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका सल्लाहकार संयोजक बिक्रम केसीले जानकारी दिए ।
प्रतियोगितामा पुरुष फुटबल प्रतियोगिता तर्फ बिजेताले ५३ हजार १ सय, ट्रफि , मेडल र  प्रमाणपत्र प्राप्त गर्नेछ भने महिला फुटबल प्रतियोगिता तर्फ विजेताले २५ हजार १ सय नगद साथमा आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने पुरुष फुटबल तर्फ सेमिफाइनल बाट बाहिरिने दुई टिम लाई ६ हजारका दरले प्रोत्साहन रकम प्रदान गरिने र बेस्ट प्लेयर, बेस्ट गोलकिपर, हाइस्कोरर र बेस्ट रेफ्री लाई सम्मानित गर्ने योजना रहेकाे बताइएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक क्लबले असोज २२ गते सम्म टिम दर्ता गर्न सकिने जनाइएको छ । यो समाचार तयार पार्दा सम्म पुरुष तर्फ १७ टिम र महिला तर्फ ६ टिमले दर्ता गरिसकेका छन भने पुरुष टिम तर्फ २० टिम र महिला तर्फ १० टिमका गरी समग्रमा ३० टिमका ४८० खेलाडीले  प्रतियोगितामा सहभागिता जनाउन सक्ने आयोजकले अपेक्षा गरेको छ, जसका लागि पुरुष कल्बले ४ हजार र महिला क्लबले २ हजार शुल्क बुझाउनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सन्चालन गर्न लगभग ४ लाख २१ हजार खर्च हुन सक्ने आयोजकको आनुमान छ । जसका लागि स्थानीय तह, प्रायोजक, सहयोगी व्यक्ति तथा संस्था, गाउँलेबाट सहयोग एवम् टिम दर्ता बाट रकमको ब्यवस्थापन गर्ने आयोजकको योजना रहेको क्लबका अध्यक्ष ईश्वर गिरीले जनाए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

केपी ओली कप टी–२० क्रिकेटमा कर्णालीको पहिलो जित

केपी ओली कप टी–२० क्रिकेटमा कर्णालीको पहिलो जित

प्रिमियर लिगमा आज सात खेल : शीर्ष स्थानको सिटी र दोस्रो स्थानको लिभरपुल खेल्दै

प्रिमियर लिगमा आज सात खेल : शीर्ष स्थानको सिटी र दोस्रो स्थानको लिभरपुल खेल्दै

विजयनगरले गर्यो जाजरकोट भुकम्प पिडितलाई सहयोग

विजयनगरले गर्यो जाजरकोट भुकम्प पिडितलाई सहयोग

सामाजिक विकासमा जाेड दिँदै विजयनगर गाउँपालिका

सामाजिक विकासमा जाेड दिँदै विजयनगर गाउँपालिका

विश्वकप छनोट : ब्राजिललाई हराउँदै अर्जेन्टिना शीर्ष स्थानमा

विश्वकप छनोट : ब्राजिललाई हराउँदै अर्जेन्टिना शीर्ष स्थानमा

ताजा समाचार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline