Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कृष्णनगर सिमा नाकामा बाख्रा तस्कर सक्रिय


कृष्णनगर सिमा नाकामा बाख्रा तस्कर सक्रिय

शहबाज खान, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर सिमामा बाख्रा तस्करी बढ्दै गएको छ । सिमा नाकाबाट रातिमा खसीबाख्रा तस्करी हुने गरेको खुलेको छ । पहिले समय फेरी बाख्रा तस्करहरु चोरी निकासीमा सक्रिय देखिएका छन् । सशस्त्र प्रहरी बल प्रस्ताविक गुल्म कृष्णनगर र इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत पर्ने प्रहरी चौकी बगही क्षेत्रबाटै बाख्रा तस्करी भइरहेको स्थानीयले बताएका छन् ।

स्रोतका अनुसार तस्करले भारतका विभिन्न बजारबाट बाख्रा खरीद गरि भारतको सिमा क्षेत्रमा रहेको गाउँहरुमा राख्ने गरेका छन् । रातिको मौका छोपी तस्करहरु खुल्ला सिमाबाट सय÷सयको समुहमा बगही गाउँमा ल्याउने गरेका छन् । गाउँ ंबाहिर रहेको ईंट भट्टा नजिक ट्रकमा लोड गरि नेपालको बजारमा पठाउने गरेका छन् ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सार कार्यलयको मिलेमतो बिना यस्ता ठुला गैरकानुनी रुपमा चोरी पैठारी भइरहेको स्थानीयले आरोप लगाएका छन् । सिमा नाकामा अवैध कारोबार भइरहँदा यसलाई रोक्न सम्बन्धित निकाय बेखबर बनेको छ । ठुलो मात्रामा अवैध तस्करी हुँदा नियन्त्रण हुन नसक्नु प्रहरीको मिलेमतो देखिएको स्थानीयको भनाई छ । दिनहुँ अवैध तरिकाले चोरी निकासी कारोबार बढ्दै जाँदा कृष्णनगर भन्सार कार्यालयलाई राजश्व संकलनमा ठुलो चुनौती देखिन्छ ।

कृष्णनगर सिमाक्षेत्रमा भइरहेको खुल्ला तस्करीको विषयमा सशस्त्र प्रहरी बल गुल्म कृष्णनगरका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक रमेश थापा मगरले सिमा नाकामा तस्करी रोक्न प्रहरी खटिएको बताएका छन् । उनले ठुलो क्षेत्र भएका कारण कतिपय समयमा पुग्न नसकेको अवस्थामा चौरी पैठारी भएको हुन सक्ने बताए । तस्करलाई समात्न कोसिस गरेको बताउँदै तस्करी हुने ठाउँमा प्रहरी सक्रिय पुर्वक लाग्ने उनले बताए ।

नेपाल प्रहरी चौकी बगहीका प्रमुख सई जय गोपाल श्रेष्ठले जनशक्तिको अभावले सबै ठाउँमा ड्युटी हेर्न समस्या भएको बताए । तस्करी बारे केही पनि थाहा नभएको बताउँदै राख्न आवश्यक रहेको उनको भनाई छ । क्षेत्र ठुलो भएका कारण प्रहरी नभएको बेला मौका छोपी चोरी निकासी गरेको हुन सक्ने उनले बताए ।

बाख्रा तस्करहरुले राजश्व चुहावट गरि बिना स्वास्थ्य परीक्षण गराई अवैध तरिकाले बाख्रा सप्लाई गरि रहँदा देशमा विभिन्न प्रकारको पशुजन्य रोग फैलिने अवस्था समेत रहेको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

विजयनगरमा पनि शिक्षकले बुझाए ज्ञापन–पत्र

विजयनगरमा पनि शिक्षकले बुझाए ज्ञापन–पत्र

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग

जन्मोत्सवमा बटुकलाई खाद्य सामाग्री

जन्मोत्सवमा बटुकलाई खाद्य सामाग्री

कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि  कपडा तस्करी मौलाउदै

कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि कपडा तस्करी मौलाउदै

आज विश्वकर्मा पूजा पूजापाठ गरि मनाउँदै

आज विश्वकर्मा पूजा पूजापाठ गरि मनाउँदै

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline