Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

विद्यार्थीहरूले निकाले सचेतनामूलक र्‍याली


विद्यार्थीहरूले निकाले सचेतनामूलक र्‍याली

एस. आर. सिटी ।

चन्द्रौटा, २४ भदौ ।
कपिलवस्तुको शिवपुरमा विद्यार्थीहरूले सचेतनामूलक र्‍याली निकालेका छन् ।
नेपाल आदर्श मा.वि. शिवपुरका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले लागूपदार्थ, धुमपान तथा मध्यपान विरूद्ध सचेतनामूलक र्‍याली निकालेका हुन् ।

बिहान ७ बजे विद्यालय प्राङ्गणबाट निकालिएको र्‍याली दुर्गा कालोनी, नयाँबस्ती, डाँडा, वडा कार्यालय, बेलौती चोक हुँदै पुन: विद्यालयमा आई कोणसभामा परिणत भएको थियो ।

‘धुमपान र मद्यपान निषेध गरौं, बालबालिकालाई लागूपदार्थको सिकार नबनाऔं’, ‘धुमपान बाई-बाई, जीवन हुन्छ हाई-हाई’, ‘स्वस्थ जीवनशैली, सुन्दर भविष्य’ लगायतका नारा सहितको प्लेकार्ड, ब्यानर बोकी ८ सय बढी विद्यार्थीहरू र्‍यालीमा सहभागी थिए । कार्यक्रममा वडा प्रहरी कार्यालयको समेत सहकार्य रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोख्रेलले केही विद्यार्थीहरू पछिल्लो समय कूलततर्फ आकर्षित हुँदा विद्यालय र वरपर समाजको वातावरण धमिलिंदै गएकोप्रति दु:ख ब्यक्त गरे ।

स्वस्थ जीवनका लागि विद्यार्थीहरू गलतको संगत छोड्नुपर्ने प्र.अ. पोख्रेलले जिकिर गरे । “विद्यार्थी र अभिभावकलाई सचेत गराउन सचेतनामूलक कार्यक्रम गरेका हौं”- उनले भने ।

कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष खिमबिक्रम के.सी., विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्रमान के.सी.सहित विद्यालय पदाधिकारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

सुदूरपश्चिममा डेंगु : आठ महिनामा तीनजनाको मृत्यु, ८०० भन्दा बढी संक्रमित

सुदूरपश्चिममा डेंगु : आठ महिनामा तीनजनाको मृत्यु, ८०० भन्दा बढी संक्रमित

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

बिमाको औषधि एक महिनाको मात्र दिँदा अस्पतालमा घुइँचो

बिमाको औषधि एक महिनाको मात्र दिँदा अस्पतालमा घुइँचो

‘एचपीभी’ खोप लगाउन काठमाडौंमै आएनन् किशोरी

‘एचपीभी’ खोप लगाउन काठमाडौंमै आएनन् किशोरी

के हो फिजियोथेरापी र कस्ता मानिसले गर्नुपर्छ ?

के हो फिजियोथेरापी र कस्ता मानिसले गर्नुपर्छ ?

विजयनगरमा पनि शिक्षकले बुझाए ज्ञापन–पत्र

विजयनगरमा पनि शिक्षकले बुझाए ज्ञापन–पत्र

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline