माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
कालिकोट : कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।
घर पोत्ने माटो लिन नजिकैको जङ्गल गएर माटो खन्ने क्रममा ढिस्को खस्दा वडा नं ४ की २७ वर्षीया मीना शाहीको मृत्यु भएको वडाध्यक्ष देवनाथ योगीले बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















