kapurionline, kapuri news, kapuritoday

¥याली बुटवलको मिलनचोक, बसपार्क, अस्पताल लाइन हुँदै ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा हिन्दु धर्मका अगुवाहरूले गाई मारेर खानेहरू कहिल्यै हिन्दु हुन नसक्ने भन्दै सरकारले त्यस्ता व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने बताएका थिए ।

कोण सभामा बोल्दै विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले हिन्दु विरोधीहरू होसियार रहन आग्रह गर्नुभयो। साथै उहाँले गौहत्या बन्द गर्न र देशलाई हिन्दु राष्ट्र कायम गर्न मागसमेत गर्नुभयो । गाई संरक्षणमा लागेका बाबा योगीराजले गाईको संरक्षणबिना हिन्दुको संरक्षण नहुने बताउनुभयो ।


तपाईको प्रतिक्रिया !

सम्बन्धित खबर