करण केसीको बलमा पाकिस्तानले गुमायो पहिलो विकेट
काठमाडौं : एसिया कप क्रिकेट पाकिस्तानको पहिलो विकेट गुमेको छ।
करण केसीको बलमा फखर जमान १४ रनमा आउट भएका हुन्। केसीको बलमा विकेट किपर आसिफ शेखमार्फत् उनी क्याचआउट भएका हुन्।
मुल्तान क्रिकेट मैदानमा जारी खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपाल पहिला फिल्डिङमा तानिएको हो।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















