पाकिस्तानविरुद्ध सोमपालको मेडन ओभर
काठमाडौं : एसिया कपमा यति खेर नेपाल र पाकिस्तानबीच खेल भइरहेको छ। नेपाली फास्टबलर सोमपाल कामीले तेस्रो ओभरमा सबै बल डट फालेका थिए। पहिलो ओभरमा उनले २ दुई चौकासँगै ९ रन दिएका थिए। दोस्रो ओभरमा करण केसीले बलिङ गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























