न्यायाधीश खतिवडाको एकल इजलासमा सन्दीप लामिछानेको बलात्कार मुद्दा
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको सुनुवाइ आज हुँदैछ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश राजकुमार खतिवडाको एक नम्बर इजलासमा आज उनको मुद्दाको सुनुवाइ हुँदैछ।
नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध परेको मुद्दाको सुनुवाइ यसअघि पटक पटक सर्दै आएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















