कमल बिष्ट
कपिलवस्तु, २४ साउन ।
कपिलवस्तु किसान संघले शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा लाई नगर भित्र संचालित कृषि सहकारी संघ,संस्थाहरुले आफ्नो मनोमानी ढंगले मलखाद बिक्री वितरण गरेको भन्दै ज्ञापन पत्र बुझाएको छ ।
संघका अध्यक्ष अनुप कुमार चौधरीको नेतृत्वमा गएको टोलीले नगर प्रमुख लाई विज्ञप्ति बुझाउदै मल वितरण गर्ने संघ संस्थालेले मनोमानी गरेकाले मल वितरण गरेकाले एकरुपता ल्याउन नगर व्यापक जनगुनासो आएकोमा तोकिएकाले दर रेटमा बिक्री वितरणका लागि नियमन गरी लागू गर्न माग गर्नुभयो । 
ज्ञापनपत्र बुझ्दै शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले कृषि सहकारीलाई नियमन गरी सहज र सुलभ तरिकाले मल विक्री वितरण गर्न व्यवस्थापनको पहल गरिने बताउनुभयो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















