राष्ट्रपति पौडेल निजी निवास पुग्दा…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल शनिबार निजी निवास बोहोराटार पुगेका छन्।
राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि उनी पहिलोपटक बोहोराटार पुगेका हुन्।
पौडेल गत फागुन २५ गते राष्ट्रपति निर्वाचित भएका थिए।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















