नेपाल फेष्टिबलमा फोहोर संकलन गर्दै जापानका पूर्वसांसद
७ साउन, टोकियो । जापानको टोकियोमा शनिबारदेखि नेपाल फेष्टिबल सञ्चालन भएको छ ।
पहिलो दिन फेष्टिबलस्थलमा जम्मा भएको फोहोर भने जापानका पूर्व सांसदले संकलन गरेका छन् ।
कार्यक्रममा सहभागी भएका नेपाली र विदेशीहरुले फ्याकेको फोहोर जापानका एक जना पूर्व सांसद कोमियामा योशिहारुले संकलन गरे ।
तस्वीर : मनिषा चम्लागाईं ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















