Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह


गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

शिवराज नगरपालिका वडा न ४ पिपरामा मा दुइ व्यक्तिको विवादले गर्दा महिनो सम्म रोकिएको आर सिसि सडक निर्माण कार्य सम्पर्न भएको छ ।

शुक्रवार दुवै पक्षले शिवराज नगरपालिकाका मेयर अजय थापालाई गाँउ मै छलफल गरि काम सुचारु गर्न आग्रह गरेका थिए । शिवराज नगरपालिका वडा न ४ का वडा अध्यक्ष  अध्यक्ष नसिम अहमम्द खाँ सहित निर्माण स्थलमा गइ अनुगमन गरेपछि दुवै पक्ष सहमतिमा आएका थिए ।
वडा न ४ पिपरा निवासी मोहम्द नसिम मुसलमानले न्यायिक समितिमा उजुरी दिएकोले  नगर प्रमुख थापाले उक्त गाँउका व्यक्तिहरुको उपस्थितिमा दुवै पक्षको सल्लाह अनुसार काम अगाडि बढाउना निर्देशन दिएका थिए । स्वयम  मोहम्द नसिम मुसलमानले आफनो जग्गाको पश्चिम तर्फबाट

३ मिटर ९० सेन्टीमिटर जग्गा नापजाँच आग्रह गरेको र उनको सहमतिमा  बिच सेन्टर देखि  सडकको मध्यभाग  दुइ -दुइ मिटर आधार मानी सडक छुटाइएको उपभोक्ता समितिका अध्यक्ष नुर मोहम्द मुसलमानले बताए । दुइ व्यक्तिको आपसी झगडाले सडक अवरुद्ध गर्नु र गाँउलेको निकास रोक्नु गैर मानविय भएको मुसलमानले बताए ।
सडक महिनो सम्म अवरुद्ध गरेको न्यायिक समितिमा उजुरी परेपछि नगर उपप्रमुख शिव कुमारी थारुको आग्रहमा उक्त सडकको अनुगमन र दुवै पक्षको सहमतीमा सडक निर्माण अगाडी बढाइएको नगर प्रमुख थापाले बताए ।
थापाले वडा न ४ का अध्यक्ष नसिम मुसलमानको उपस्थितीमा उक्त निर्माण स्थलमा गाँउलेको समेत उपस्थिमा सहमती भएको बताए । विकास निर्माणमा कसैले अवरोध गर्न नहुने बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline