Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

पाकिस्तानमा आत्मघाती आक्रमणमा परेर ९ जना प्रहरीको ज्यान गयो


पाकिस्तानमा आत्मघाती आक्रमणमा परेर ९ जना प्रहरीको ज्यान गयो

एजेन्सी
पाकिस्तानको बलुचिस्तानमा आत्मघाती आक्रमणमा परेर नौ जना प्रहरीको ज्यान गएको छ । आत्मघाती आक्रमणमा अन्य १० जना घाइते भएका बीबीसी उर्दुले जनाएको छ ।

प्रहरी बोकेको गाडी एक पुल नजिकै पुगेपछि मोटरसाइकलमा आएका आक्रमणकारीले विस्फाेट गराएका खबरमा उल्लेख छ । गाडीमा सवार सुरक्षाकर्मीहरू हिजो आइतवार सकिएको सिबी मेलामा ड्युटी गरी क्वेटातर्फ फर्किरहेका थिए ।

बलुचिस्तानका मुख्यमन्त्री मीर अब्दुल कुदौस बिजेन्जोले सुरक्षाकर्मीको गाडीमा भएको बम विस्फाेटकाे निन्दा गर्नुका साथै यसलाई आतङ्कवादी कार्यको संज्ञा दिँदै मृतक र घाइतेका परिवारप्रति गहिरो दुःख र समवेदना व्यक्त गर्नुभएको छ । उहाँले बलुचिस्तानलाई अशान्ति र अस्थिरता सिर्जना गरेर पछाडि धकेल्ने षड्यन्त्र रचिएको भन्दै यस्ता षड्यन्त्रलाई नागरिकको सहयोगले असफल बनाइने दाबी पनि गर्नुभएको छ ।

पाकिस्तानमा पछिल्लो समय सुरक्षा बललाई निसाना बनाएर आक्रमण बढ्न थालेका छन् ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

अमेरिकामा चार हप्तामा एक लाखभन्दा धेरै बालबालिकालाई कोरोना सङ्क्रमण

अमेरिकामा चार हप्तामा एक लाखभन्दा धेरै बालबालिकालाई कोरोना सङ्क्रमण

चीनले ७ प्रतिशत बढायो रक्षा बजेट

चीनले ७ प्रतिशत बढायो रक्षा बजेट

विश्व बैंकले भारतलाई एक अर्ब अमेरिकी डलर स्वास्थ्य ऋण दिने

विश्व बैंकले भारतलाई एक अर्ब अमेरिकी डलर स्वास्थ्य ऋण दिने

इन्डोनेसियामा इन्धन डिपोमा आगलागी : दुई बालबालिकासहित १७ जनाको ज्यान गयो, ५० जनाभन्दा धेरै घाइते

इन्डोनेसियामा इन्धन डिपोमा आगलागी : दुई बालबालिकासहित १७ जनाको ज्यान गयो, ५० जनाभन्दा धेरै घाइते

नोबेल शान्ति पुरस्कार विजेता बेलारुसी अधिकारकर्मीलाई १० वर्षको जेल सजाय

नोबेल शान्ति पुरस्कार विजेता बेलारुसी अधिकारकर्मीलाई १० वर्षको जेल सजाय

ताइवानसँग हतियारको कारोबार बन्द गर्न अमेरिकालाई चीनको आग्रह

ताइवानसँग हतियारको कारोबार बन्द गर्न अमेरिकालाई चीनको आग्रह

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline