Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

चीनले ७ प्रतिशत बढायो रक्षा बजेट


चीनले ७ प्रतिशत बढायो रक्षा बजेट

एजेन्सी  : चीनले आफ्नो रक्षा बजेट ७ प्रतिशतले वृद्धि गरेको छ।

चिनियाँ जनकंग्रेसको नयाँ शत्र सुरु गर्दै प्रधानमन्त्री ली खछ्याङले सैन्य बजेट वृद्धिको घोषणा गरे। यही जनकंग्रेस अधिवेशनबाट बिदा हुन लागेका लीले चीनलाई घेराबन्दी गर्ने प्रयास भइरहेको भन्दै रक्षा बजेट उल्लेख्य रुपमा वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए।

चीनले प्रत्येक वर्ष रक्षा क्षेत्रमा दुई सय २५ अर्ब डलर खर्च गर्दै आएको छ। यो अमेरिकी रक्षा बजेटभन्दा झण्डै ४ गुणा कम हो। तर रक्षा बजेटमा हुने वृद्धि भने प्रत्येक वर्ष उल्लेख्य मात्रामा गर्दै आएको छ। चीनले यस पटक आर्थिक विकासको लक्ष ५ प्रतिशतमा सीमित गरेको छ।

हिजो सुरु भएको जनकंग्रेसको अधिवेशनले गत अक्टोबरमा भएको चिनियाँ कम्युनिष्ट पार्टी सीसीपीको २०औँ नेशनल कंग्रेसका निर्णयहरु अनुमोदन गर्नेछ।

रबर स्ट्याम्पका रुपमा रहेको जनकंग्रेसको बैठकपछि सीसीपीको निर्णयअनुसार कयौँ राजनीतिक पदहरुको जिम्मेवारी हेरफेर हुनेछ। सीसीपी बैठकले राष्ट्रपतिका रुपमा सी जिनपिङलाई नै अनुमोदन गरेको थियो भने अन्य कयौँ मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

अमेरिकामा चार हप्तामा एक लाखभन्दा धेरै बालबालिकालाई कोरोना सङ्क्रमण

अमेरिकामा चार हप्तामा एक लाखभन्दा धेरै बालबालिकालाई कोरोना सङ्क्रमण

पाकिस्तानमा आत्मघाती आक्रमणमा परेर ९ जना प्रहरीको ज्यान गयो

पाकिस्तानमा आत्मघाती आक्रमणमा परेर ९ जना प्रहरीको ज्यान गयो

विश्व बैंकले भारतलाई एक अर्ब अमेरिकी डलर स्वास्थ्य ऋण दिने

विश्व बैंकले भारतलाई एक अर्ब अमेरिकी डलर स्वास्थ्य ऋण दिने

इन्डोनेसियामा इन्धन डिपोमा आगलागी : दुई बालबालिकासहित १७ जनाको ज्यान गयो, ५० जनाभन्दा धेरै घाइते

इन्डोनेसियामा इन्धन डिपोमा आगलागी : दुई बालबालिकासहित १७ जनाको ज्यान गयो, ५० जनाभन्दा धेरै घाइते

नोबेल शान्ति पुरस्कार विजेता बेलारुसी अधिकारकर्मीलाई १० वर्षको जेल सजाय

नोबेल शान्ति पुरस्कार विजेता बेलारुसी अधिकारकर्मीलाई १० वर्षको जेल सजाय

ताइवानसँग हतियारको कारोबार बन्द गर्न अमेरिकालाई चीनको आग्रह

ताइवानसँग हतियारको कारोबार बन्द गर्न अमेरिकालाई चीनको आग्रह

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline