Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

विश्व कप क्रिकेट लिग–२ मा नेपालले अब तीन खेल जिते एकदिवसीय मान्यता जोगिने


विश्व कप क्रिकेट लिग–२ मा नेपालले अब तीन खेल जिते एकदिवसीय मान्यता जोगिने

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले अब तीन खेल जितेमा एकदिवसीय मान्यता जोगिने भएको छ । नेपालले ५ खेल खेल्न बाँकी नै छ । तीमध्ये सबै खेल जितेमा सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने तीन खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ ।

नेपालले हिजो भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई तीन विकेटले हराएको थियो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अङ्कका साथ छैटौँ स्थानमा छ । नेपालले चौथो स्थानमा रहेको अमेरिकालाई पछि पार्न अब तीन खेल जित्नुपर्ने हुन्छ ।

अमेरिकाको ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अङ्क छ । नेपालले तीन खेल जित्दा ३६ अङ्क हुनेछ । ३६ अङ्क शीर्ष पाँचमा पर्न पर्याप्त हुनेछ । नेपाललाई सोझै विश्व कप छनोट खेल्न ४० अङ्क आवश्यक छ । बाँकी सबै खेल जितेमा नामिबियालाई पछि पार्दै नेपाल विश्व कप छनोटमा पुग्नेछ।

यूएईमा भइरहेको त्रिदेशीय शृङ्खलामा नेपालले पर्सि सोमवार घरेलु टोलीसँग खेल्नेछ । त्यसपछि नेपाल, पपुवा न्युगिनी र यूएईबीच कीर्तिपुरमा लिग–२ को अन्तिम त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बिहीबारदेखि काठमाडौंमा हुने साफ यू १९ च्याम्पियनसिपको तयारी पूरा

बिहीबारदेखि काठमाडौंमा हुने साफ यू १९ च्याम्पियनसिपको तयारी पूरा

पुष्पसदन बास्केटबल : मेगसद्वारा राराहिल पराजित

पुष्पसदन बास्केटबल : मेगसद्वारा राराहिल पराजित

किन हुन्छ शिवराजमा विकासको काममा अवरोध  कभर्ड हल बन्ने कहिले  ?

किन हुन्छ शिवराजमा विकासको काममा अवरोध  कभर्ड हल बन्ने कहिले  ?

भारत र पाकिस्तानबीच रोकिएको खेल सुरू

भारत र पाकिस्तानबीच रोकिएको खेल सुरू

वर्षा रोकिएपछि भारत र पाकिस्तानबीचको खेल अघि बढाइँदै

वर्षा रोकिएपछि भारत र पाकिस्तानबीचको खेल अघि बढाइँदै

नेपाल र म्यानमारको दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र म्यानमारको दोस्रो मैत्रीपूर्ण खेल आज

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline