Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

नेपाल र पपुवा न्यूगिनी भिड्दै


नेपाल र पपुवा न्यूगिनी भिड्दै

काठमाडौँ : आइसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै छ। नेपालले यस सिरिज अन्तर्गत आज तेस्रो खेल पपुवा न्युगिनीसँग खेल्न लागेको हो। खेल नेपाली समय अनुसार ११:४५ देखि शुरु हुने छ।

पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजति गरेको थियो भने दोस्रो खेलमा युएईसँग हार बेहोरेको थियो। पपुवा न्युगिनीले पनि नेपालसँग पहिलो खेलमा हारेको थियो भने दोस्रो खेलमा युएईलाई पराजित गरेको थियो।

नेपालले यस सिरिज अन्तर्गत अब मार्च ६ मा युएईसँग खेल्नेछ। त्यसपछि नेपालले टियु क्रिकेट मैदानमा मार्च ९ मा पपुवा न्युगिनीसँग खेल्नेछ। मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल हाल आइसीसी विश्वकप लिग टूमा ३० खेलमा २८ अंकका साथ छैटौं स्थानमा छ। नेपालले शीर्ष पाँचमा रहन सके सोझै एकदिवसीय मान्यता प्राप्त गर्नेछ।

यदि नेपालले लिग-२ को शीर्ष पाँचमा पर्दै सोझै एकदिवसीय मान्यता प्राप्त गर्न नसके क्वालिफायर प्ले अफमा अन्तिम मौका हुनेछ। त्यस्तै पपुवा न्यूगिनीको ३० खेलमा केवल ७ अंक छ र पुछारमा रहेको छ भने युएईको ३० खेलमा ३१ अंकसहित पाँचौं स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नेपालले पपुवान्युगिनीसँग खेल्दै

नेपालले पपुवान्युगिनीसँग खेल्दै

विश्व कप क्रिकेट लिग–२ मा आज नेपाल र यूएई खेल्दै

विश्व कप क्रिकेट लिग–२ मा आज नेपाल र यूएई खेल्दै

विश्व कप क्रिकेट लिग–२ मा नेपालले अब तीन खेल जिते एकदिवसीय मान्यता जोगिने

विश्व कप क्रिकेट लिग–२ मा नेपालले अब तीन खेल जिते एकदिवसीय मान्यता जोगिने

लगातार चार खेल जितेको यू–१९ नेपाली टोली विश्वकप नजिक

लगातार चार खेल जितेको यू–१९ नेपाली टोली विश्वकप नजिक

नेपालले सोझै विश्व कप छनोट खेल्न बाँकी ८ मध्ये ७ खेल जित्नुपर्ने

नेपालले सोझै विश्व कप छनोट खेल्न बाँकी ८ मध्ये ७ खेल जित्नुपर्ने

यू-१९ विश्वकप छनौट : कुवेतलाई नेपालले दियो ३४४ रनको लक्ष्य

यू-१९ विश्वकप छनौट : कुवेतलाई नेपालले दियो ३४४ रनको लक्ष्य

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline