पालिका चुनावमा उठेका उम्मेदवार र पदसहित विवरण सार्वजनिक (सूचीसहित)
काठमाण्डाै – वैशाख ३० गते देशभरका ७ सय ५३ पालिकामा एकैसाथ चुनाव हुँदैछ । चुनाव आउन अब ९ दिन मात्रै बाँकी छ । पालिकामा मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी ३५ हजार दुई सय २१ पदका लागि मतदान हुँदैछ ।
पालिका चुनाव–२०७९ का लागि हिजो बेलुकासम्म निर्वाचन आयोगमा प्रविष्ट भएका उम्मेदवारको सम्पूर्ण विवरण यसप्रकार छ (उम्मेदवारकाे विवरण पेज नं ७ देखि छ) :https://drive.google.com/file/d/17WNMi85lzLfjmb8hpeBieDeNn6i5Pmpj/view

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























