आईपीएल क्रिकेटमा आज हैदराबाद र राजस्थान खेल्दै
काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन् ।
खेल बेलुका पौने आठ बजे पुणेमा सुरु हुनेछ ।
आईपीएल क्रिकेटमा हिजो भएको खेलमा नयाँ टोली गुजरात टाइटन्सले लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । गुजरात र लखनउ आईपीएलमा नयाँ थपिएका टोली हुन् ।
आईपीएलमा यसपालि १० टोली सहभागी छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























