कपिलवस्तु महोत्सवमा डुङ्गा पिङ भाँचिएर १४ जना घाइते
कपिलवस्तु – कपिलवस्तु महोत्सबमा दर्शक सवार डुंगा पिङ भाचिँदा दुर्घटनामा परेको छ । डुंगा भाँचिएर १४ जना घाइते भएका छन् । शुक्रवार साँझ साढे ६ बजेतिर डुंगा चल्दै गरेको अवस्थामा भाँचिएको हो ।
घाइते तिन जनाको अबस्था गम्भिर रहेको कपिलवस्तु प्रहरीले जनाएको छ । गम्भिर घाईते भएका तिन जनालाई उपचारको लागि बुटवल रिफर गरीएको प्रहरीले जनाएको छ । सामान्य घाईतेहरुलालाइ उद्धार गरी स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























