कपिलवस्तु- कपिलवस्तुको महाराजंगज नगरपालिका वडा न ५ का वडा छेदी प्रसाद कुर्मीसहित १५० बढि नेपाली कांग्रेशमा प्रवेश गरेका छन ।

तत्कालिन फोरम बाट निर्वाचित वडा अध्यक्ष कुर्मिसहित वडा अध्यक्षका प्रत्यसि सहित विभिन्न दलका दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेस मा प्रवेश गरेका छन ।

नेपाली कांग्रेश महाराजंग वडा न ५ वडाको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेश कपिलवस्तु जिल्ला सभापति अब्दुल कलाम , जिल्ल सिचव प्रेम बहादुर रायमाझी,क्षेत्रिय सभापति बर्मानन्द उपाध्य, नगर सभापति राम अचल कुर्मि लगायतले नव प्रवेशीहरुलाई टिका लगाएर पार्टीमा स्वागत गरेका हुन ।