कपिलवस्तु-बलबालिकामा अनुशासन कायम गर्न सकारात्मक उपाय अबलम्बन गर्ने सम्बधी र्निदेशिका तथा सचेतना सामाग्री निर्माण गर्न शिक्षक तथा घरपरिवार ,जनप्रतिनिधी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमा शिवराजनगरपालिका का प्रमुख नेत्रराजअधिकारीले   बालबालिकाहरुलाइ अनुसासनमा राख्ने नाममा बिधालयलाई कुनै छुट नदिएको र यस्ता घटनाको उजुरी हुन आवस्यक भएको बताउदै शिवराज नगरपालिका बालमैत्री अभियानमा अगाडी बढीरहेको भन्दै बिधालय र परिवारले समेत सहयोग गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै युनिसेफका प्रकास कैनिले बालबालिकाहरु अनुसासन कायम गर्न उनिहरुमाथी हिंसा गर्नु भन्दा सकारात्मक तरिकाले प्ररुतुत भइ उनिहरुको व्यवाहर परिर्वतनगर्ने बिधालय र परिवार भित्रकुनै पनि बाहानामा हिंसा गरिनुनहुने र बालबालिका माथीगर्नु गरिने हुदैन भन्ने प्रतिबद्धता गर्नु पर्ने बताउनु भयो।

कार्यक्रमा प्रशिक्षक रामकुमार श्रीवास्तबले बालअधिकार , बाल संरक्षण,हिंसा ,प्रकार र असर कानुनि प्रावधान र दण्ड सजायको बारेमा छलफल गर्दै समुहकार्य मार्फत बिधालय र परिवार भित्र बालबालिकामा अनुसासन कायम गर्न अबलम्बन गर्नु पर्ने सकारात्मक उपाय सम्बन्धी र्निदेशिका तयार पारिएको थियो ।

कार्यक्रम बिभिन्न बिधालयका प्र अ , अभिभावक र जनप्रतिनीधी शिवराज नगरपालिकाको महिला तथा बालबालिकाशाखा सारदा गुप्ताको सहभागीतामा कार्यक्र सम्पन्नभएको थियो ।