कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका ४ बुड्डीमा चलीरहेको बसमा आगलागी भएको छ । नेपालगञ्जबाट बुटवल तर्फ जादै गरेको भे १ ख २९५६ नम्बरको बसमा साँझ करिब ७ बजे आगलागी भएको हो । बसमा सवार सबै सकुशल रहेका छन ।बस मा एकासी आगोलागि भएको चालक बताउछ्न ।
बसको बिद्युत सर्ट हुदा आगलागी भएको हो । बसमा १४ जना यात्रु सवार थिए । आगो निभाउन शिवराज र कपिलवस्तु नगरपालिकाको दमकलको प्रयोग भएको थियो । प्रहरी गोरुसिङे बाट आगो निभाउन पुगेका थिए । बस मा क्षेत्री भयनि मानवीय क्षेत्री भएको भने छैन।