रातोपुलमा आगलागी : ८० लाख बराबरको नोक्सानी
काठमाण्डौ – काठमाण्डौको रातोपुलमा गएराति आगलागी हुँदा ८० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
विष्णुकमार महर्जनको एकतले घरमा रहेको पसलमा आगलागी भएको हो ।
गएराति ३ बजेतिर विद्युत् सर्ट भएर आगो लागेको पसल सञ्चालक वनस्थलीका श्याम श्रेष्ठले बताउनुभयो ।
आगो अहिले पूरै निभेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























