गोकर्ण पाण्डे गुल्मी। जिल्लाको गुल्मीदरबार गाउँपालिका वार्ड न.३ गौडाकोटको देउराली जङ्गलमा गएको तीन दिनमा मिनि ट्रक , कार र टिप्पर दुर्घटना भएका छन् ।
ग १ च ७५४७ नम्बरको मिनि ट्रक अस्ति शुक्रबार राती दुर्घटना भएको
दोस्रो दिन हिजो पोखरा फर्किदै गरेकोग १ ज ५२८० नम्बरको कार पनि सोही स्थानमा हिजो दुर्घटना भएको थियो र आज बिहान लु.२ ख २९८१ नम्बरको टिप्पर दुर्घटनामा परेको र तिनै दुर्घटनामा मानवीय क्षती नभएको ट्राफिक प्रहरी जवान बिजय कुमार यादवले बताए ।