रातभर को बर्षापछी बुटवल मा बढ्यो चिसो , मजदुर को लागि कठिनाइ
सागर मरासिनी , बुटवल
– रातभरी परेको अविरल वर्षा पश्चात् बुटवल चिसो बढेको छ ।
दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने हरु को जनजिवन मा प्रभाव परेको र बिहानी पख कलेज जाने बिद्यार्थी लाई समेत प्रभाव पारेको छ ।
जाडोयाम सुरु भए देखि पहिलो पटक पानी पर्दा दैनिक मजदुरी गरेर खाने मानिसहरुका लागि चिसो को कारण काम मा निस्कन कठिनाइ भएको छ ।
किसानका लागि उचित रहेको यो वर्षा दैनिक ज्याला मजदुरी गर्ने का लागि भने नराम्रो प्रभाव परेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























