आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं : सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पुस ४ गते उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवश (धान्यपूर्णिमा) पर्वको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























