राष्ट्रिय युवा संघ नेपालको प्रेस विज्ञेप्ती : सहयोगका लागि अपिल ।
शिवराज । शिवराज नगरपालिका वडा न ५ चन्द्रौटा अवस्थीत राष्ट्रिय युवा संघ नेपाल नगर कमिटिका सचिव विष्णु भुषालको चन्द्रौटा फिक्स सप र बाबुराम गिरीको ल्यापटप हस्पिटलमा आगलागी हुदा सम्पुर्ण सामान जलेर नष्ट भएकोले प्रति राष्ट्रिय युवा नेपाल द्वारा प्रेस विज्ञेप्ती जारी गर्दे सबैलाई सहयोगको अपिल गर्दे प्रेस विज्ञेप्ती जारी गरेको छ । 

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























