आगलागी वाट पुर्ण क्षति भएका पसललाई व्यापार संगको नगद सहयोग ।
शिवराज । आगलागी बाट पुर्ण रुपमा क्षति भएका दुई पसललाई ब्यापार संघ कपिलवस्तुले नगद रकम सहयोग गरेको छ ।

ब्यापार संघले विहान ८ बजे संघको आक्सिमक बैठक आवहन गरी आगलागी भएका दुई पसललाई सहयोग गर्ने निर्णय गरेको थियो । निर्णय लगतै ब्यापार संघले आगलागी स्थलमा पुगी अग्नि पिडित ब्यवासायी बाबुराम गीरी र बिष्णु भुषालाई चेक मार्फत ५० हजार रकम उपलब्ध गराएको ब्यापार संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























