शिवराज वडा न.२ मा सार्वननिक सुनाइ कार्यक्रम सम्पन्न
सीता बेल्बासे । गुणस्तर शिक्षा प्रभावकारी बनाउन समुदायले भुमिका खेल्न पर्न वडा न २ का वडाअध्यक्ष राम बहादुर चौधरीले बताउनु भयो ।
शिवराज २ को हरहवामा रहेको बुद्ध आधारभुत विद्यालयमा सोमबार भएको सार्वजनिक सुनाइ कार्यक्रममा उक्त कुरा बताउनु भएकोको हो । शिक्षालाइ अगाडि ल्याउनको लागि अभिभावाक समुदायका नागरी शिक्षकको उतिनै भुमिका रहेको हुदा बालबालिकाको लागि गुणस्तर शिक्षा प्रदान गर्न खालका क्रियाकलापमा जोड दिनु पर्न बताउनु भयो ।
सार्वजनिक सुनाइमा भौतिक संरचना लगायतका बिभिन्न कुराहरु उठान भएका भिए ति कुरालाइ सम्बोधन गदै आगमिदिनमा पनि आवश्यक सम्बोधन गर्न बताउनु भयो । वडाअध्यक्ष चौधरीले किर्डाक नेपाल संस्थाले आफनो वडामा बिभिन्न आत्मनिर्भर गराउने खालका काम गदै आएको र बिद्यालयमा पनि सपोट गरेको बताउदै हरेक काम सरायिन भएको बताउनु भयो ।
असिमित स्रोतसाधन लाई सिमित ढग्गले प्रयोग गदै जाने हो भने मात्र हरेक कुरा गर्न सकिने शिवराजनगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थिले बताउनु भयो । समस्या ल्याउनु भन्दानि ति समस्या कसरी समाधान गदै जाने भन्ने कुरामा ध्यान दिनु पर्न बताउनु भयो । अन्य पालिकाको तुलनामा शिवराज नगरपालिले शिक्षामा पाउने सेवा सुविधा धेरै पाएको बताउदै शिक्षण सिकाइलाइ प्रभावकारी कसरी बनाउनु पर्छ भन्ने कुराको ध्यान दिनु पर्न बताउनु भयो । किर्डाक नेपाल संस्थाका सामुदायिक बिकास अधिकृत बिनोद केवटले संस्थाले गरेको कामको बारेमा जानकारी गराउदै विद्यालयमा पनि सपोट गरेको बताउनु भयो ।
विद्यालय ब्यवस्थापन सदस्य बुद्धइ खटिक,अभिभावक संघ सदस्य सरिता थारु किसोरी बिमला चौधरी लगायतले बिद्यालयमा पहिलाको तुलनामा केहि सुधार भएको बताउनु भयो ।
बुद्ध आधारभुत विद्यालयको प्र .अ कमला शर्माले विद्यालयको समग्र अबस्थाको बारेमा बताउदै २०५४ सालमा स्थापना भएको आधारभुत विद्यालयमा ५ कक्षा सम्म पढाइ हुने ।
खानेपानि, शैचालय,खेल मैदान बालमैत्रि कक्षा को राम्रो ब्यबस्था भएको विद्यालयमा यो आर्धिक वर्षमा बिभिन्न माध्यमबाट बिभिन्न शिर्षकमा आएको रु २० लाख २८ हजार १सय ९३ रुपैया ५ पैसामा बिभिन्न शिर्षकमा १९ लाख ९६हजार ५ सय १७ रुपैया ७२ पैसा खर्च भएको बताउनु भयो ।
शिवराज नगपालिका वडा न २ को समन्वय बुद्ध आधारभुत विद्यालयको आयोजना स्टोम फान्उडेसनको सहयोगमा भएको सार्वजनिक सुनाइमा ४९ जनाको सहभागिता रहेको किर्डाक नेपाल सामुदायिक सहजकर्ता अमृता थारुले बताउनु भयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























