आज शनिबार नेकपा एमालेको  देशभर  वडा अधिबेशन हुन गइरहेको छ । यसै अन्तरगत   कपिलवस्तुको शिवराज नगरपालिकाको सबै  वडा अधिबेशन को सम्पुर्ण  तयारी  भइसकेको नगरकमिटिका अध्यक्ष गाउँकमिटी जगत पौडेलले जानकारी दिएका छन् ।

पालिकामा  हुन लागेको वडा अधिवेशन सर्बसम्मत नेतृत्व चयन  हुने प्रयास गरिने पौडेलले बताए ।