Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

३ सय ५० मेट्रीक टन भण्डारण क्षमताको कोल्ड स्टोर सन्चालनमा, साम्सद केसी द्वारा समुद्घाटन ।


३ सय ५० मेट्रीक टन भण्डारण क्षमताको कोल्ड स्टोर सन्चालनमा, साम्सद केसी द्वारा समुद्घाटन ।

कमल बिष्ट , कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ६ गडगडवामा कोल्ड स्टोर सन्चालनमा आएको छ, लुम्बिनी प्रदेश सरकार कृषि मन्त्रालयको ५० प्रतिशत अनुदानमा कुल २ करोड ६० लाख लागतको गुमानसिङ्ग कोल्ड स्टिरेज प्रालिको आज लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले समुद्घाटन गर्नुभएको हो ।

यस क्षेत्रमा कोल्ड स्टोरको आभावमा कृषकले धेरै नोक्सानी बेहोर्नुपर्ने समस्या लाई ध्यान दिदै २ वर्ष अघि नै प्रदेश सरकारले गुमानसिङ कोल्ड स्टोरेज प्रालि लाई अनुदान सुनिश्चित गरेको लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले बताउनुभयो ।
कोल्ड स्टोर सन्चालनमा आए सङ्गै यस क्षेत्रका कृषकले उत्पादन गरेका तरकारी फलफुल उत्पादन गरेर आफुलाइ अनुकुल समयमा बिक्री बितरण गर्न सक्ने छन भने उत्पादन समयमै बिक्री नभएर कुहिदा ब्यहोनुपर्ने आर्थिक नोक्सानी बाट पनि उत्पादक कृषकले राहत पाउने उहाले बताउनुभयो ।

कुल ३ सय ५० मेट्रीक टन भण्डारण क्षमता भएको कोल्ड स्टोरमा यस क्षेत्रका कृषकले सर्वसुलभ शुल्कमा आफ्ना उत्पादन चिस्यानका लागि भण्डारण गर्न सक्ने गुमानसिङ कोल्ड स्टोरेज प्रालिका सन्चालक अच्युत टण्डनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline