Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

चाडवाडको पुर्व शन्ध्यामा एमाले वडा कमिटी द्वारा शुभकामना आदान प्रदान


चाडवाडको पुर्व शन्ध्यामा एमाले वडा कमिटी द्वारा शुभकामना आदान प्रदान

केशव बेल्वासे, कपिलवस्तु । नेपाल कम्युनिस्ट पाटी नेकपा एमाले शिवराज ५ नम्बर वडा कमिटी द्वारा चाडवाडको पुर्व शन्ध्याम शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । आउदै गरेका नेपालीहरुका महान चाड बडा दशै दिपावली तथा छठ पर्वको पुर्व शन्ध्यामा चेम्वर अफ कमर्श कपिलवस्तुको हलमा वडा कमिटिले शुधकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । नेकपा एमाले शिवराज ५ नम्बर वडा कमिटी अध्यक्ष सरद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख खतिथि नेकपा एमाले कपिलवस्तु जिल्ला सचिवालय सदस्य चन्द्र बहादुर गहताजले हिन्दुहरुको महान चाड बडा दशैं,तिहार, नेपाल संवत एवं छठ पर्वको अवसरमा सबैलाई शुभकामना दिदै सबै अब एकजुट भएर एमालेलाई देशमै शर्व श्रेष्ठ पाटि बनाउन लाग्न पनि आग्रह गर्नुभयो । अब लगत्तै एमालेको महाधिबेशन हुन गईरहेको हुदा सक्षम र सबल नेतृत्व प्रदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले शिवराज ५ नम्बर वडा कमिटी अध्यक्ष सरद अधिकारीले यस्तो खालको कार्यक्रमको आयोजनाले सबैमा एकता र मेलमिलापको वातावरण सिर्जना हुने बताउनुभयो । नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटि सदस्य तथा लुम्विनी प्रदेश सांसद अर्जुन कुमार के सी ले यस्ता पर्वले सबैमा भाइचार र सदभावको विकास होस भन्ने कामना व्यक्त गर्नुभयो । चाडवाड मनाउदा पुरानो संस्कृतिलाइ बचाउँदै धेरुे तडक भडक नर्गन पनि उहाले आग्रह गर्नुभयो । त्यस्तै नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा शिवराज नगर उप प्रमुख शिवकुमारी थारुले शिवराज नगरमा धेरै विकाशका कामहरु भएको बताउर्दै नगरको विकाशमा आफु खटिएइको पनि बताउनु भयो । साथै चाड पर्वले जातिय वर्गिय र सामुदायिक एकता कायम गरोस भनि शुभकामना राख्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका नेताहरु र नेकपा माववदि शिवराज वडा नं ५ कमिटि अध्यक्ष शिशिर पोख्रेल लगायतले हिन्दुहरुको महान चाड बडा दशैं,तिहार, नेपाल संवत एवं छठ पर्वको अवसरमा सबैलाई शुभकामना ब्यक्त गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

बाँके जिल्ला कारागार जीर्ण

बाँके जिल्ला कारागार जीर्ण

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

आज विश्व अल्जाइमर्स दिवस

आज विश्व अल्जाइमर्स दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline