Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

चेम्बर अफ कमर्स कपिलवस्तुद्वारा शुभकामना आदान प्रदान


चेम्बर अफ कमर्स कपिलवस्तुद्वारा शुभकामना आदान प्रदान

केशव बेल्वासे।चेम्बर अफ कमर्स कपिलवस्तुद्वारा बडा दशै दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । हरेक बषर््ा जस्तै आज आफ्नै शभाहलमा आउदै गरेका नेपालिहरुका महान पर्वको अवशर पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनि प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले बडा दशैले सबैमा जोश जाँगरका सथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनि शुभकामना दिनुभएको थियो । व्यवसायिक हकहीतका साथै सामाजिक क्षेत्रमा संघले गरेको कार्यको स्रहाना गदै प्रदेश सभा सदस्य केसिले पर्व मनाउदा सभ्य रुपमा र भड्किलो नर्गन पनि आग्रह गर्नुभयो ।
शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले वडा दशैले सबैमा भाईचाराको विकाशबाट समाजमा हुने विकृति विसंगतिको विरुद्धमा लाग्ने शक्ति दुर्गा देविले प्रदान गरुन भन्ने कमना गर्नुभयो ।शिवराज नगरवासि एवम स्वादेश तथा विदेशमा रहनु हुने सम्पुर्ण नेपालिहरुमा सुख, शान्ति र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ । कार्यक्रममा चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य तथा कपिलवस्तु अध्यक्ष महादेब पोख्रेलले वडा दशैले सबैमा नयाँ जोस र उम्गँका साथै विकासका काममा अग्रसर हुन पेरण प्रदान गरोस भन्ने कामना व्यक्त गर्नुभयो । कार्यक्रममा शिवराज नगरपालिका वडा नं ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डे, मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडा, अकोराब लुम्बिनि प्रदेश अध्यक्ष राजु खराल, नेपाल प्रत्रकार महासघं लुम्बिनि प्रदेश सदस्य चिन्ता परीयार, अकोराब लुम्बिनि प्रदेश सदस्य तथा रेडियो भ्वाइसका अध्यक्ष सरद अधिकारी लगायतले विकासका काममा र सामज सुधारमा जनप्रतिनिधिको ध्यान र नगरलाई समृद्ध बनाउनमा सफलताको सुभकामनाका साथै भव्य र सभ्य रुपमा पर्व मनाउन आग्रह पनि गर्नु भयो । विभिन्न सघं सस्थाका प्रमुख तथा प्रतिनिथि, उद्यमी व्यवसायीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

कपिलवस्तुका उखु किसानले सरकारलाई बुझाए ज्ञापन पत्र

कपिलवस्तुका उखु किसानले सरकारलाई बुझाए ज्ञापन पत्र

हर्मोन गडबडी हुने समस्या छ ? दैनिक खानुस् यी खानेकुरा

हर्मोन गडबडी हुने समस्या छ ? दैनिक खानुस् यी खानेकुरा

कपिलवस्तुमा लागु औषधसहित एक जना पक्राउ

कपिलवस्तुमा लागु औषधसहित एक जना पक्राउ

शिवरात्रिमा पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान, व्यवस्थापनका लागि ८० लाख रुपैयाँ विनियोजन

शिवरात्रिमा पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान, व्यवस्थापनका लागि ८० लाख रुपैयाँ विनियोजन

दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

ताजा समाचार

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline