Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

नेपाली कांग्रेश शिवराज नगर समितीको पहिलो बैठक सम्पन्न


नेपाली कांग्रेश शिवराज नगर समितीको पहिलो बैठक सम्पन्न

नवराज पौडेल कपिलवस्तु । नेपाली कांग्रेश शिवराज नगर समितीको पहिलो बैठक सम्पन्न भएको छ ।कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको पार्टी कार्यालयमा बैठक सम्पन्न भएको हो ।

नगर सभापती मधुसुदन पोख्रेलको सभापितत्वमा सम्पन्न बैठकले चौधौं महाधिवेशन सफलपार्न सहयोग गर्ने सम्पुर्ण नेता तथा कार्यकर्ता हरुलाई धन्यबाद ज्ञापन गर्ने ,नेपालीहरुको महानचाड बडा दशैं शुभदिपावली छठपर्व महोम्मद डे एवंम लोसार पर्व को सम्पुर्णमा अवसरमा शुभकामना आदान प्रदान गर्ने,हरेक महिनाको अन्तिम शनिबार नियमित बैठक बस्ने नगरलाई आर्थिक रुपमा चुस्त दुरुस्त बनाउनका लागी,लेटर प्याड,सहयोग रसिद भर्पाई लगाएत छपाई सामागी्र छाप्र्ने लगाएत निर्णय गरिएको सचिव विस्नु पोख्रेलले बताउनु भएको छ ।बैठकमा ११ वटै वडाका वडा सभापति र नगरका सम्पुर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।

बैठकलाई सम्वोधन गर्दै सभापती पोख्रेलले शिवराजमा नेपाली कांग्रेस एक ढिक्का भई अव आउने चुनावमा नेपाली कांग्रेसलाई १ नम्वर पार्टी बनाउन आजै बाट लाग्न सबै सदस्यहरुलाई आग्रह गर्नु भयो । हालै सम्पन्न चुनावमा भएको सहभागिताले समेत पार्टीले जनताको मन जित्ने सकिने खालको सन्देश प्रवाह भएको नगर उपसभापती जन्जित पुरुषले विश्वास व्याक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

बाँके जिल्ला कारागार जीर्ण

बाँके जिल्ला कारागार जीर्ण

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

आज विश्व अल्जाइमर्स दिवस

आज विश्व अल्जाइमर्स दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline