Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

चन्द्रौटामा नगर भित्रका १०२ गरीब तथा अनाथ बालबालिकाको नि:शुल्क स्वास्थ्य चेकजाँच


चन्द्रौटामा नगर भित्रका १०२ गरीब तथा अनाथ बालबालिकाको नि:शुल्क स्वास्थ्य चेकजाँच

कमल बिष्ट / शिवराज नगरपालिका ५, चन्द्रौटामा नगर भित्रका करीब १०२ जना गरीब तथा अनाथ बालबालिका र तिनका महिला परिवार सदस्यको स्वास्थ्य परीक्षण, उपचार साथै औषधि वितरण गरिएको छ ।
हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टको कार्यक्रम लाई ह्युमन रिलिफ अर्गनाइजेसन तौलिहवाको समन्वय र चन्द्रौटा हस्पिटल प्रा. लि. को प्राविधिक सहयोगमा स्वास्थ्य चेकजाच, उपचार र औषधि बितरणका साथै विद्यार्थी बालबालिका लाई शिक्षण समाग्रीहरु र स्वास्थ्य समाग्री समेत वितरण गरिएको थियो ।

गरीबी र अभिभावक बिहिनताले बालबालिकाको स्वास्थ्य परीक्षण र उपचारको सुबिधा लिन बाट बन्चित हुने र तिनका महिला परिवार लाई स्वास्थ्य उपचारमा ध्यान नदिदा समान्य रोग समेत बल्झिदै गएर अन्त्यमा भयावह रुप न आओस भनी ति वर्ग लक्षित गरेर स्वास्थ्य चेकजाच र उपचारको कार्यक्रम आयोजना गरिएको साथै नियमित स्वास्थ्य चेकजाच गर्नुपर्छ भन्ने चेतनाको बिकास गर्ने लक्ष्य रहेको ह्युमन रिलिफ अर्गनाइजेसनका कन्ट्री प्रोग्राम म्यानेजर जीव पोख्रेलले बराउनुभयो ।

महिला तथा बालबालिकाको स्वास्थ्य चेकजाच फिजिशियन डाक्टर रेजाले गर्नुभएको थियो भने चेकजाचका क्रममा केहीमा फङ्गल इन्फेक्सन, पेट दुख्ने , शरीरमा आवश्यक भिटामिनको कमी, पिसाबमा समस्या लगायत कतिपयमा आखा चिलाउने र रातो हुने आखा सम्बन्धि समस्या समेत देखिएको चन्द्रौटा हस्पिटलका ब्यवस्थापक पदम सुनारले बताउनुभयो ।

बालबालिका र तिनका सदस्यहरुको चेकजाँच, उपचार, शैक्षिक समाग्री र स्वास्थ्य समाग्री बितरणमा संस्थाले करीब ५ देखि ७ लाख लगानी गर्ने ह्युमन रिलिफ अर्गनाइजेसन तौलिहवाका उपाध्यक्ष शाहिर महम्मदले जानकारी दिनुभयो ।

कार्यक्रम समन्वयका लागि चन्द्रौटा हस्पिटल प्रा.लि. ले हस्पिटल भित्र ब्यवस्थापन र स्वस्थ्य प्राविधिक जनशक्ति समेत उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

ताजा समाचार

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरू नरहने

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरू नरहने

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा, कपिलवस्तुका ३ जना

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा, कपिलवस्तुका ३ जना

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

नयाँ नागरिकता लिएपछि लामिछाने गृहमन्त्रीमा फर्कने तयारीमा, ओली र प्रचण्डबीच सहमति हुन बाँकी

नयाँ नागरिकता लिएपछि लामिछाने गृहमन्त्रीमा फर्कने तयारीमा, ओली र प्रचण्डबीच सहमति हुन बाँकी

शहीद दिवस : लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुँदै

शहीद दिवस : लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुँदै

यी स्थानमा आज हल्का वर्षा

यी स्थानमा आज हल्का वर्षा

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline