Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

दशैंमा कृष्णनगरले मुर्ति स्थापना नगर्ने , प्रशासन विरुद्ध शान्तिपुर्ण प्रदर्शन


दशैंमा कृष्णनगरले मुर्ति स्थापना नगर्ने , प्रशासन विरुद्ध शान्तिपुर्ण प्रदर्शन

दशैंमा कृष्णनगरले मुर्ति स्थापना नगर्ने , प्रशासन विरुद्ध शान्तिपुर्ण प्रदर्शन गर्ने निर्णय
कृष्णनगर , असाेज २३ । कृष्णनगरका हिन्दुधर्मावलम्बीले प्रहरीले हस्तक्षेप गर्याे भन्दै दशैंमा बर्षाैंदेखि स्थापना गर्दै आएकाे मुर्ति यसबर्ष नगर्ने निर्णय गरेका छन ।

बर्षाैदेखि दशैंमा दश दिनसम्म हिन्दुधर्मावालम्बीहरु दुर्गा पुजन र मुर्ति स्थापना गरि साउन्डबाजाका साथ हर्षाेउल्लास गरि मनाउदै आएकाे चांड यसबर्ष प्रशासनद्वारा लगाइएकाे नागरिकता ,ओैला छाप जस्ताे कागजी अवराेधले मुर्ति नै स्थापना नगर्ने निर्णय गरेका छन ।
विगतबर्षमा कृष्णनगरमा भएका घटनालाई अधार बनाई प्रशासनले दुर्गा पुजनका लागि बनाइएका समिति पदाधिकारीहरुकाे नागरिकता , ओैला छाप बांसकाे कागजमा लेखाइ सही छाप गराइ गर्न भनेपछि विवाद भएर यस बर्ष मुर्ति नै स्थापना नगर्ने सबैसमितिवाला ले सामुहिक निर्णय गरेका छन ।
प्रशासनले एकतर्फी निर्णय गरि हाम्राे धर्मलाई लक्षित कागजी प्रक्रिया गर्दा धार्मिक स्वतन्त्रतामाथि ठाडाे हस्ताक्षेप गरेकाे भन्दै शान्तिपूर्ण प्रदर्शन समेत गर्ने निर्णय भएकाे समितिका पदाधिकारीहरुले जनाएका छन । हाम्राे धर्मकाे संरक्षणमा अहिलेसम्म कुनै जनप्रतिनिधि , मानवअधिकार संघसंस्था अगाडि नआएकाले हामी शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय गरेकाे समितिले जनाएकाे छ।
अघिल्लो बर्ष कुनै प्रकारकाे अप्रिय घटना नभएकाेले यसबर्षपनि शान्तिपूर्ण हुने दशैंमा प्रहरी प्रशासनकाे स्व:इच्छाचारी निर्णयले समाजमा झन द्वेष बढ्ने देखिन्छ जसले नगरपालिकामात्र नभई सम्पूर्ण हिन्दुधर्मावलम्बीमा प्रहरीप्रतिकाे विस्वास घटने कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले बताउनुभयाे । पछिल्ला घटनालाई नै आधार मान्नुभन्दा कृष्णनगरलाई बदनाम गराउने तत्वहरुलाई पहिचान गरि शान्ति सुरक्षामा खटि समाजिक सुधार गर्ने याेजना ल्यांउदा बेस हुने नगरप्रमुख शाहकाे बुझाइ छ ।
साे सम्बन्धमा प्रहरी निरिक्षक सुकदेव पाैडेलले जिल्ला सुरक्षा समितिकाे निर्णय बामाेजिम हामी अगाडि बढ्ने र शान्ति सुरक्षाका निम्ति कागजी प्रक्रिया अगाडि बढाए कै कुरा स्विकार गर्नुभएकाे छ। । कृष्णनगर बजारमा भएका पुर्व घटना कै कारण समितिहरुसंग साे व्याेहाेरा माग गरिएकाे निरिक्षक पाैडेलले बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline