चन्द्रनगर गाउँपालिका । बबरगन्ज निवासी समाजसेवी शिवनाथ राउतले आफु शारीरिक रुपले अपाङ्गता भए पनि बिगत ४ बर्ष लामो समय देखि मुसहर बालबालिकाहरुलाइ साक्षरता तर्फ डोर्याउनको लागि ए०ए० वाडाको बिर्ताबजारको मुसहरी टोलमा निशुल्क ट्युसन सेन्टर संचालन गरेका उहाँको योगदानलाई जति प्रासंसा गरे पनि कम रहेको शिवनाथ राउतले बताए ।
उक्त ट्युसन कक्षामा अध्यनरत बालबालिकाहरुलाइ दातृ ब्याक्तित्व बाट सहयोग शैक्षिक सामग्री अभिभावकहरुको उपस्थितिमा बिधालय झोला वितरण भएको हो। सर्लाही जिल्ला लालबन्दी न.पा. निवासी मनिषा बख्रेलले आफ्नी जेठी छोरी आध्या ढुङ्गेल को जन्मोत्सव पारेर स्थानीय समाजसेवी राउतले संचालन गर्दै आइरहेको नुशुल्क ट्युसन कक्षामा अध्यन गर्ने बालबालिकाहरुको लागि शैक्षिक सामाग्री र झोला (६० जना बालबालिका को लागि) सहयोग गरेको रायतले बताए ।