Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

चन्द्रौटामा शुरु भयो सुबिधासम्पन्न दात रोग उपचार केन्द्र, नगरप्रमुख द्वारा उद्घाटन ।


चन्द्रौटामा शुरु भयो सुबिधासम्पन्न दात रोग उपचार केन्द्र, नगरप्रमुख द्वारा उद्घाटन ।

कमल बिष्ट । शिवराज नगरपालिका चन्द्रौटामा सुबिधासम्पन्न दात रोग उपचार केन्द्र सन्चालनमा आएको छ, अत्याधुनिक समाग्रीको उपलब्धता सङ्गै दैनिक रुपमा डक्टर बाट उपचार सेवा प्रदान गर्ने गरी निदान डेन्टल क्लिनिकले सेवा प्रारम्भ गरेको हो ।

आज एक कार्यक्रमका बिच शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले क्लिनिकको उद्घाटन गर्नुभयो ।

क्लिनिकमा आधुनिक उपकरणहरु बाट एक्स-रे (आरबिजि) इन्ट्राओरल क्यामेरा ( आफै हेर्न सकिने प्रविधि) बाट दात तथा मुख सम्बन्धि सम्पूर्ण रोगको परिक्षण, दातको जरै देखि उपचार (आर.सि.टी.), दात भर्ने , दात सफा गर्ने, दातमा तार बाध्ने, दात निकाल्ने, कृतिमा दात राख्ने , मुखको साधारण सल्यक्रियाका साथै दात तथा मुख रोगको उपचार तथा परामर्श सेवा प्रदान गरीने डाक्टर नारायण पोख्रेलले बताउनुभयो ।

दात तथा मुख रोगको समस्याले बिरामीहरु बुटवल जानुपर्ने बाध्यता रहेकोले त्यसको अन्त्य गर्दै चन्द्रौटा बाटै स्तरीय सेवा प्रदान गर्नुपर्ने आवश्यकता महसुस गरी यस क्षेत्रका नागरिक लाइ सर्वसुलभ र स्तरीय सेवा प्रदान गर्ने क्लिनिकको लक्ष्य रहेको डा. बासुकी मण्डलले बताउनुभयो ।

समुद्घाटन कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी थारु, चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष महादेव पोख्रेल, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेर अली मिया, बिभिन्न स्वास्थ्य चौकीका प्रमुख लगायत सामाजिक एवम् राजनितिक क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline