Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

याेगेन्द्र पुनकाे रिहाईकाे माग गर्दे पत्रकार सम्मेलन,खसी मागेर ब्यापारीलाई दुख दिएकाे प्रहरीकाे आरोप


याेगेन्द्र पुनकाे रिहाईकाे माग गर्दे पत्रकार समे्खसी मागेर ब्यापारीलाई दुख दिएकाे प्रहरीकाे आरोप ।

 संजिव गहतराज  ।  शिवराज नगरपालिका वडा नं १ निवासि युवा संगठन नेपालका जिल्ला कमिटि सदस्य याेगेन्द्र पुनकाे रिहाईकाे माग गर्दै शिवराज नगरपालिका वडा न ५ मा रहेको सभाहलमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।

अबैध रूपमा तस्करी गरि ल्याईएकाे बाख्रा नियन्त्रण गर्ने बिषयमा बिवाद भएपछि वडा प्रहरी कार्यलय चन्द्रौटाले  याेगेन्द्र पुनलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा पत्रकार संग कुरा गर्दे युवा संगठन नेपाल कपिलवस्तु अध्यक्ष देव बहादुर के.सिले बिना कारण पुनलाई थुनामा राखेकाेेले बिना सर्त तुरून्त रिहाई गर्नुपर्ने माग गरेको छ ।

युवा संगठन नेपाल कपिलवस्तु अध्यक्ष  के.सिले पत्रकार सम्मेलन मार्फत बिना कारण राज्यसता वाट प्रटक प्रकट दुखदिने कार्य निदनिय भएको बताए ।

उता जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रबक्ता प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले व्यापारी संग खसी मागेको र भन्सार कागजात च्यातेको लिखित जाहरी आएपछि नियन्त्रणमा लिएको जानकारी लिए । युवा संगठन नेपाल नेपाल कम्न्युष्ट पार्टी नेत्र बिक्रम चन्द (बिप्लप) माओवादि निकट युवा संगठन हाे ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपालाई सरकारमा फर्काउने तयारी, रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने

रास्वपालाई सरकारमा फर्काउने तयारी, रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने

प्रधानमन्त्रीले प्रमुख सचेतकसँग छलफल गर्दै

प्रधानमन्त्रीले प्रमुख सचेतकसँग छलफल गर्दै

चितवन-२ मा चुनाव लड्न मिडिया सञ्चालकलाई रविको चुनौती

चितवन-२ मा चुनाव लड्न मिडिया सञ्चालकलाई रविको चुनौती

मलाई जता गए पनि खेद्ने मात्रै काम भयो : रवि लामिछाने

मलाई जता गए पनि खेद्ने मात्रै काम भयो : रवि लामिछाने

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline